काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ९ गते सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजाे १२ हजार ५ सय रूपैयाँले घट्दै प्रतितोला सुन २…