काठमाडौं – ऋण चुक्ता गर्न नसकेपछि धनुषा सिमेन्ट उद्योग लिलामीमा गएको छ । व्यवसायीद्वय श्याम सुन्दर अग्रवाल र प्रमोदराज अग्रवालले सञ्चालन गर्दै आएको धनुषा सिमेन्ट उद्योगले कुमारी बैंकबाट लिएको ऋण चुक्ता गर्न नसकेपछि लिलामीमा गएको हो। कुमारी बैंकले सञ्चालकद्वयसँगै जमानीकर्ताको तीन पुस्ते विवरण सार्वजनिक गर्दै ऋण चुक्ता गर्न बोलाएको थियो। माघ ७ गते बैंकले ३५…