सुन जस्तो देखिने गहना देखाई ११ लाख ठगी गर्ने व्यक्ति पक्राउ 

काठमाडौं – सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको गहना देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  रामेछापको लिखु तामाकोशी ६ घर भई भक्तपुर  राधे राधे बस्ने ४२ वर्षीया दिलमाया मगर रहेकी छिन् । उनले विभिन्न सुन पसलहरूका बेल देखाइ उक्त गरगहनाहरू धितोमा राखेर ११ लाख रुपैयाँ ऋण लिएको खुल्न आएको…