काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजारमा झिनो अंकको गिरावट देखिएर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव ४५ अंकले घटेसँगै बजार २५ सय ९५ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको…