काठमाडौं – नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आगामी मौद्रिक नीतिमा विभिन्न १७ बुँदे सुझाव दिएको छ । संघले चालु पुँजी कर्जा सबै उद्योगमा एउटै मापदण्डले निर्धारण गर्ने परिपाटीलाई अलि व्यापक गरी उद्योगको प्रकृति र आर्थिक क्षमता वित्तीय प्रतिवेदनको आधारमा अलग अलग निर्धारण गरिनुपर्ने लगायतका १७ बुँदे सुझाव दिएको हो । संघले चालु पुँजी कर्जा, कर्जा…