काठमाडौं – १० ठूला वाणिज्य बैंकको सम्पत्ति गुणस्तर मूल्याङ्कन गर्न हौलादार युनुस एण्ड कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सम्पत्ति गुणस्तर मूल्याङ्कन गर्न हौलादार युनुस एण्ड कम्पनी परामर्श सेवाको लागि छनोट भएको बताएको हो । बंगलादेशको सो कम्पनीले १० वाणिज्य बैंकको लेखापरीक्षण गर्नका लागि ६२ लाख ५४ हजार ९१२…