निजी ऊर्जा उत्पादकका लागि अर्को सफलता, राष्ट्रिय प्रशारणमा थपियो तल्लो सोलुको ८२ मेगावाट

विराटनगर - सोलुखुम्बुको सोलु खोला बेसिनमा निर्मित तल्लो सोलु हाइड्रो पावरले मंगलबारदेखि परीक्षण उत्पादन सुरु गर्दै निजी ऊर्जा उत्पादकहरूले निर्माण गरेको मुलुककै दोस्रो ठुलो जलविद्युत आयोजनाको स्थान कायम गरेको छ । परीक्षण उत्पादन सुरु भएसँगै राष्ट्रिय ग्रिडमा तल्लो सोलुको ८२ मेगावाट विद्युत् थपिएको छ । सोलु हाइड्रो पावर कम्पनीले निर्माण गरेको यो आयोजनामा जडित ४१ मेगावाट…