मौद्रिक नीतिको प्रभाव: एक वर्षपछि परिसूचक ३ हजार अंकतर्फ, दोब्बर बढ्यो कारोबार 

काठमाडौं – गत वर्ष २०८१ को साउन ३१ गते नेपाल स्टक एक्सचेन्ज  (नेप्से) परिसूचक ३ हजार अंकमा थियो । तर, त्यसयता निरन्तर घट्दै आइरहेको नेप्से परिसूचक एक वर्षपछि पुनः ३ हजार अंक छुने प्रयत्न गर्दैछ । गत वर्षको साउन ३१ यता निरन्तर ओरालो लागेर २३ सय अंकसम्म आइपुगेको थियो । तर, यही वर्षको असार २७ गते…