११ महिनामा प्रदेश सरकारले गरे १ खर्ब २४ अर्ब रुपैयाँ खर्च

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा प्रदेश सरकारहरुले १ खर्ब २४ अर्ब ९० करोड रुपैयाँ बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन १ खर्ब ८२ अर्ब ६० करोड रुपैयाँ गरेका छन् । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट…