चेक अनादर बैंकिङ्ग कसुरसम्बन्धी अपराध हो : राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले चेक अनादर बैंकिङ्ग कसुरसम्बन्धी अपराध रहेको बताएका छन् । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै बैंकिङ्ग कसुरसम्बन्धी अपराधबाट बच्नुपर्ने बताएको हो । केन्द्रीय बैंकले आफ्नो खातामा रकम मौज्दात नभएको वा भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा कसैलाई चेक जारी गर्न…