एजेन्सी – भारतका तेल प्रशोधक कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीपछि रुसबाट तेल किन्नेक्रम घटाउन थालेका छन् । समाचार संस्था इकोनोमिक टाइम्सकाअनुसार कच्चा तेल प्रशोधन गर्ने कम्पनीहरुले रुसबाट तेल खरिदलाई सुस्त बनाएको उल्लेख गरेको हो । संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि नयाँ देल्लीलाई रुसबाट तेल खरिद बन्द गर्न दबाब दिँदै आइरहेको थियो । तर,…