कात्तिकका लागी बैंकहरुले घटाए ब्याजदर, कुन बैंकमा कति ब्याज ?

काठमाडौं – सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले अगामी महिना कात्तिका लागी ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । बैंकहरुले कात्तिकका लागी ब्याजदर घटाएका हुन्। बैंकहरुले घटाएको ब्याजदर कात्तिक १ देखि लागू हुनेछ । कात्तिकमा व्यक्तिगत मुद्धती निक्षेपमा बैंकहरुको औषत ब्याजदर ५.२० प्रतिशत कायम भएको छ । अघिल्लो महिना असोजमा व्यक्तिगत मुद्धती निक्षेपमा ५.६४ प्रतिशत रहेको छ…