तिहार बिदामा पनि खुला रहनेछन् आयल निगमका यी डिपो

काठमाडौं – नेपाल आयल निगम लिमिटेड अन्तर्गतका विभिन्न डिपो तथा कार्यालयहरू तिहार बिदामा पनि खुला रहने भएका छन् । निगमले शुक्रबार एक सूचना जारी गर्दै खुला रहने डिपोबारे जानकारी गराएको छ । जसमा, कोशी प्रादेशिक कार्यालय, विराटनगरले कार्तिक ४ र ७ गते सञ्चालनमा रहने भएको हो । त्यस्तै, मधेस प्रादेशिक कार्यालय, अमेलखगञ्जले कार्तिक ३, ४…