काठमाडौं – आर्थिक गतिविधि चलायमान हुन सकेर प्रभावित बनेको बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण झन बिग्रिने जोखिममा परेको छ । जेनजी आन्दोलनका क्रममा भएको निजी तथा सरकारी सम्पत्ति क्षतिले बैंक तथा वित्तीय संस्थाको ऋण असुली थप प्रभावित हुने देखिन्छ । चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सन्तोषजनक नहुने बैंकरहरूको गुनासो छ…