बैंकिङ्ग प्रणालीबाट बाहिरियो एकैदिन १४ अर्ब

काठमाडौं – बैंकिङ्ग प्रणालीबाट एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएकाे छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कार्तिक ११ गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप बाहिरिएकाे हो । सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन १४ अर्बले घटेर ७४ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो दिन अर्थात् कार्तिक १० गते…