काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २०८२ कात्तिक १९ गते बोलकबोल मार्फत विकास ऋणपत्र– २०८६ बिक्री खुल्ला गर्ने भएको छ । सरकारले आन्तरिक ऋण व्यवस्थापनको उद्देश्यसहित १० अर्ब रुपैयाँ ऋण उठाउने भएको हो । सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत विकास ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्ने भएकोले साे ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा…