काठमाडौं – बैंकिङ्ग प्रणालीमा एकैदिन ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कार्तिक १४ गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो। सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ४ अर्बले बढेर ७४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् कार्तिक १३ गते बैंक तथा वित्तीय…