काठमाडौं – जिल्ला प्रहरी परिसरले काठमाडौंले अनलाइनबाट विभिन्न बहाना बनाइ ठगी गर्ने बढी रहेकाले सावधान रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भन्दै व्हाट्सएप एपमा कल गरी स्क्रिन सेयर गर्न लगाइ ओटिपी लिई बैंक खाता ह्याक गर्ने जस्ता ठगीका घटनाहरू बढी रहेको प्रहरीले जनाएको…