काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.२९ अकंले घटेर २५ सय ९६ दशमलव १२ को बिन्दुमा कायम भएको छ। आज ३२० कम्पनीको १ करोड ८ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड…