काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६९ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ६९ करोड २१ लाख ६९ हजार नाफा आर्जन गरेको बताएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भने बैंकले ८६ करोड २२ लाख १ हजार नाफा आर्जन गरेको थियो…