क्षणिक लाभको लोभमा हुण्डीबाट गैरकानुनी कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं – नेपाल राष्ट्र बैंकले क्षणिक लाभको लोभमा हुण्डीबाट गैरकानुनी कारोबार नगर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै हुण्डीबाट गैरकानुनी कारोबार नगर्न आग्रह गरेको हो । हुण्डीसम्बन्धी कारोबारु भन्नाले प्रचलित कानुनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य…