काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रूपैयाँको वैदेशिक व्यापार गर्दा छ खर्ब ४९ अर्ब ६८ करोड रूपैयाँ घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख…