रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा डेढ करोड कित्ताको आवेदन

काठमाडौं – यही पुष ७ गतेदेखि सर्वसाधारणका लागि खुलेको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर (आईपीओ)मा डेढ करोड कित्ताभन्दा बढीको आवेदन परेको छ। कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता शेयर आईपीओ बिक्री खुलाएको थियो। जसमा १ करोड ५७ लाख कित्ताभन्दा बढीको आवेदन परेको हो। यो आईपीओमा १२ अर्ब ८८ करोड रुपैयाँको आवेदन परेको छ। कम्पनीले…