काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड ब्रेक गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २…