काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट पुनः २० अर्ब तरलता खिच्ने भएको छ। बुधबार २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेको केन्द्रीय बैंकले आज पुनः २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो। यसका लागि २ बजे बाेलकबाेल गरिने केन्द्रीय बैंकले जनाएकाे छ। निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १२ दिन अवधिका लागि…