काठमाडौं – नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझाको रिटमा सर्वोच्च अदालतले ‘अन्य आदेश’ जारी गरेको छ। प्रकाशमान सिंह राउत र टेकप्रसाद ढुङ्गानाको इजलासले ओझाको मुद्दामा सुनुवाइ गर्दै उनको अर्को मुद्दाको फाइल समेत पेस गर्न आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। यसअघि पुष १ गते ओझाको रिट हेर्न नमिल्नेमा राखिएको थियो। साथै,…