बैंकबाट कारोबार किन गर्ने ? बैंकबाट कारोबार गर्दाका फाइदाहरु के–के हुन् ?

बैंकिङ्ग समाचार, काठमाडौं । बैंक भनेको वित्तिय कारोबार गर्नको लागि तोकिएको एक इजाजतप्राप्त संस्था हो । जसले रकमको बचत, भुक्तानी, ऋण दिने देखि लिएर कसैलाई पैसा पठाउने वा पाउने सेवाहरु बैकबाट नै उपलव्ध हुने गर्दछ । साथै बचत गर्ने चाहनेले पैसा राखिदिने, ऋण लिन चाहनेलाई ऋण उपलव्ध गराईदिने लगायतको सेवाहरु बैंकले प्रदान गर्दछ । बैंक…