बैंकिङ्ग समाचार, काठमाडौं । मुलकका बैंक तथा वित्तिय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रिय स्तरको बैंक रहेको हुन्छ । नेपालमा पनि त्यस्तो बैंक छ नेपाल राष्ट्र बैंक, मुलुकका सबैं बैंक तथा वित्तिय संस्थाहरु राष्ट्र बैंकको निर्देशनमा सञ्चालन भएको हुन्छ । साथै, सरकारको आर्थिक गतिविधी हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको…