काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति समीक्षा गर्दै लचिलो नीति लिएको छ । बैंक तथा वित्तीय संस्थामा थुप्रिएको १० खर्ब रुपैयाँभन्दा बढीको तरलता व्यवस्थापन गर्दै कर्जा विस्तारमा सहयोगी भूमिका खेल्ने लक्ष्यसहित समीक्षामार्फत लचिलो नीति लिएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक र…