काठमाडौं – नेपाल इन्फ्राइस्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारीले नेपाल इन्फ्राइस्टक्चर बैंक स्थापनाको उद्देश्य भनेको नेपालको बैंक र पूर्वाधारहरू बीचको ‘ग्याप’ लाई व्यवस्थापन गर्नु रहेको बताएका छन् । कमर्सियल बैंक र निफ्रा बिच खास भिन्नता भएन भन्ने विषयमा निफ्रालाई निश्चित निर्देशनहरू दिइएको छ, जसमा १३ क्षेत्रमा लगानी गर्न सक्ने प्रावधान दिइएको उनले जानकारी…