काठमाडौं – दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ मा वक्ताका रुपमा फाइनान्सियल लिट्रेसि नेपालका अध्यक्ष भुवन दाहाल सहभागी हुने भएका छन्। छलफलको दोस्रो सत्रमा ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव र वर्तमान स्थिती’ शिर्षक हुने छलफलमा वक्ताका रुपमा दाहाल सहभागी हुने भएका हुन् । वि.सं. २०२७ सालमा जन्मिएका दाहालले नबिल बैंकबाट बैंकिङ्ग क्षेत्र प्रवेश गरेका थिए ।…