पैसा कमाउन, जोगाउन, लगानी गर्न वित्तीय सारक्षता अपरिहार्य छ: अध्यक्ष दाहाल

काठमाडौं - फाइनान्सियल लिट्रेसी नेपालका अध्यक्ष भुवन दाहालले पैसा कमाउन, जोगाउन, लगानी गर्न वित्तीय सारक्षता अपरिहार्य रहेको बताएका छन्। नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४ को दोस्रो सत्र ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिती’मा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले वित्तीय सारक्षता सबैको लागि अपरिहार्य रहेको बताएका हुन्। अध्यक्ष दाहालले भने, ‘पैसा कमाउन, जोगाउन, लगानी…