काठमाडौं– नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका निर्देशक कृष्णराम धुँजुले आन्तरिक भुक्तानी प्रणालीका साथै बाह्रय भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन्। ‘दोस्रो बैकिङ्ग नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ को चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम र क्रस बोर्डर पेमेन्टका चुनौती’मा उठेका प्रश्नको जवाफ दिँदै निर्देशक धुँजुले अन्तरदेशीय भुक्तानी प्रणालीलाई यथाशिघ्र लागू गर्न राष्ट्र बैंक तयार रहेको बताएका…