सेञ्चुरी बैंकमा विभिन्न पदमा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । सेञ्चुरी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज बैंकले एक सुचना प्रकाशित गर्दै रिक्त पदमा योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो । बैंकले १ जना रिलेसनशिप अफिसर , १ जना डिपोजिट मार्केटिङ अफिसर र १ जना चार्टेट अकाउन्टेन्ट अफिसर लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको हो…