बैंकिङ्ग समाचार, काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारीको माग गरेको छ । फाइनान्स कम्पनीले मानव संसाधन अफिसरका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले सम्बन्धीत क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेकोलाई प्राथमिकतामा राखेको छ । ईच्छुक आवेदकले स्नातक तह उर्तिण गरेको हुनुपर्ने, २१ वर्ष पुरा भई ४५ वर्ष नकटेको हुनुपर्ने जनाएको छ । ईच्छुक…