लगातार ६ दिनको गिरावटपछि नेप्सेमा ३० अंकको वृद्धि, काराेबार रकम ४ अर्ब ४८ करोड

काठमाडाैं- विगत केही दिनयता निरन्तर घटिरहेकाे शेयर बजारमा (आज) साेमबार भने दाेहाेराे अंककाे वृद्धि देखिएकाे छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशलमव ५२ अंकले बढेर २,६४५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको ९७ करोड ३९ लाख ७३८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड माथिको शेयर कारोबार…