काठमाडौं – खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो भदौ ३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएसँगै सो शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत…