जेनजी आन्दोलन दबाउन गरिएको कर्फ्यूका कारण आज शेयर बजार नखुल्ने

काठमाडौं । आज कर्फ्यूका कारण आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ । जेनजी आन्दोलनका कारण सोमबार देशभर हिंसात्मक घटना भएको थियो । जसकारण, देशभर २० जनाको ज्यान गएको छ । यससँगै, आज नेप्से बन्द रहने भएको हो । जेनजी आन्दोलनका कारण आज उपत्यकाका तीन वटै जिल्लामा कर्फ्यू छ । यसबाहेक देशभरका विभिन्न…