काठमाडौं – झापा इनर्जी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले भदौ २० गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको हो । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार ४७ हजार ३ सय २७ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर पाएका छन् । कम्पनीले २८ हजार ५१४ कित्ता सामूहिक लगानी…