काठमाडौं – सिटी होटेल लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले भदौ २३ गतेदेखि असोज १२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अब असोज २६ गतेसम्मका लागि समय अवधि थप गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ…