बैकिङ्ग समाचार । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ अन्तिम दिन मंगलबार साँझसम्ममा १५ लाख २६ हजार बढी आवेदकबाट २.३९ गुणा धेरै कित्ता शेयर माग भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ७ अर्ब ५८ करोडको आईपीओमा मंगलबार साँझ ६ बजेसम्ममा १८ अर्ब ९ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको…