चन्द्रागिरी हिल्सको आईपीओ यसै साताभित्र बाँडफाँट हुने

बैकिङ्ग समाचार । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा यसै साताभित्र बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलवारभित्र प्रि अलोटमेण्ट सम्पन्न गर्ने तयारी गरेको हो ।  क्यापिटलले बाँडफाँटको मिति तय नभएपनि यसै साताभित्र बाँडफाँट भैसक्ने जानकारी दिएको हो । यस कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । विक्री…