बैंकिङ्ग समाचार, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । लघुवित्तले मंसिर १६ गते आह्वान गरेको १२ औं साधारण सभाका लागि मंसिर ५ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार बुकक्लोज भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताले मात्र सभामा भाग लिन र बोनस पाउनेछन्…