शुक्रबारको सेयर बजार राताम्मे, २ हजारबाट तल झर्यो परिसूचक

बैंकिङ्ग समाचार, काठमाडौं । शुक्रबारको सेयर बजार राताम्मे देखिएको छ । बजारमा नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा पुगेको छ । जुन एक साताको तुलनामा न्यूनतम बिन्दु हो भने अघिल्लो दिनको तुलनामा १.७१ प्रतिशतले घटी हो । शुक्रबारको बजारमा दुई घण्टा मात्रै सेयर कारोबार खुल्ने गरेको छ । यो अवधिमा कूल १ अर्ब १६…