केही राजनीतिज्ञको अभिव्यक्तिलाई लिएर शेयर लगानीकर्ताहरूको आपत्ति

काठमाडौं – पुँजी बजारका लगानीकर्ता संघहरुले केही राजनीतिज्ञले सदन र सार्वजनिक कार्यक्रममै पुँजीबजारलाई प्रभाव पार्ने गरी केही कम्पनी (स्क्रिप्ट) को नामै तोकेर अभिव्यक्ति दिनु खेदजनक रहेको भन्दै आपत्ति जनाएका छन् । बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक भएको भन्दै छाता संगठनहरुले विज्ञप्ति…