शेयर बजारमा गिरावट आज पनि जारी, कारोबार रकममा भने सामान्य सुधार

बैंकिङ्ग समाचार, काठमाडौं । साताको दोस्रो दिन मंगलबार पनि शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.५९ अंकले घटेर २ हजार २० दशमलव २३ बिन्दुमा झरेको हो । बजारमा आज १ अर्ब ३१ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार नेप्सेमा १ अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको…