लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो एभरेष्ट, १० प्रतिशत बोनस शेयर दिने

काठमाडौं – एभरेष्ट बैंक गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५.५३ प्रतिशत लाभांश घोषणा गर्दै पहिलो बैंक बनेको हो । यसअघि कुनै पनि वाणिज्य बैंकले गत वर्षको मुनाफाबाट लाभांस घोषणा गरिसकेका छैनन् । एभरेष्ट बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत…