काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा नेप्सेमा सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको शेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण भएको छ । सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस र…