काठमाडौं – हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्मेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले साधारणसभा र नगद लाभांश घोषणा गरेको छ। कम्पनीकाे मंसिर २६ गते बसेको बैंठकको निर्णयअनुसार १३ औं बार्षिक साधारणसभा पौष २४ गते हुने भएकाे हाे। कम्पनीले साे साधारणसभाबाट आफ्ना शेयरधनीलाई कुल चुक्ता पुँजीको ५ दशमलब २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाकाे प्रयाेजनार्थ कम्पनीले…