दोहोरो अंकले घटेर बन्द भयो शेयर बजार, ४ अर्बको कारोबार 

काठमाडाैं– साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । आज नेप्सेमा ३३ दशमलव ४३ अंककाे गिरावट देखिएसँगै बजार २५ सय ९६ दशमलव ८२ काे बिन्दुमा बन्द भएकाे छ । आज कारोबारमा आएका २९ कम्पनीको शेयरमूल्य बढ्दा २११ कम्पनीको शेयर मूल्य घटेको छ ।…